damnlyrics.com

Malai Metna Deu

स्वर:भक्तराज आचार्य

मलाई मेट्न देउ,मैले कोरेका रेखाहरु

यहाँ माया नै घृणाले पुरिएको हुन्छ

मलाई पिउन देउ,आज यी नशाहरु

यहाँ बाचुन्जेल ब्यथाले सताएको हुन्छ

मलाइ मेट्न देउ....

मेरो प्यारको आवाज सम्झ,काडैकाडाबिचअल्झिएको छ

तिम्रो लागि केही होइन मलाइ बाच्न कठिन छ

मलाई पिउन देउ,आज यी नशाहरु

यहाँ बाचुन्जेल ब्यथाले सताएको हुन्छ

मलाइ मेट्न देउ....

मेरो जिन्दगीको गीत सम्झ सङ्गीत नपाइ रोएको छ

तिम्रो लागि केही होइन मलाइ कल्पिरहनु परेको छ

मलाई पिउन देउ,आज यी नशाहरु

यहाँ बाचुन्जेल ब्यथाले सताएको हुन्छ

मलाइ मेट्न देउ....

uploaded by : suraj udas

Enjoy the lyrics !!!