damnlyrics.com

Sanibarko Din

हे हे हे हे

हुं हु हु हु

हो हो हो हो

हे हे हे हे

सनिबरको दिन बिहानी पख

होsss (सनिबरको दिन बिहानी पख

देखे मैले एउटी सुन्दरीलाई ) 2

त्यो रुप कि रानीले

मोहनी लगाई मलाई

लौन मोहनी लगाई मलाई

सनिबरको दिन बिहानी पख

देखे मैले एउटी सुन्दरीलाई

(उ राम्री छे

हिस्सी परेकी राम्री छे ) 2

उसको हेराइले पागल भए म

उसको बोलाई ले लट्ठ परे म

त्यो बैसकी धनीले

चोरी गराई मलाई

लौन चोरी गराई मलाई

सनिबरको दिन बिहानी पख

देखे मैले एउटी सुन्दरीलाई

ल ल ल ला ला

(उ प्यारी छे

यौवन कि सुकुमारी छे) 2

उसको अधरमा डुबी सके म

उसको नज़रमा पौडी सके म

त्यो पापी जवानी ले

कैदी बनायो मलाई

लौन कैदी बनायो मलाई

(सनिबरको दिन बिहानी पख

देखे मैले एउटी सुन्दरीलाई ) 2

त्यो रुप कि रानीले

मोहनी लगाई मलाई

लौन मोहनी लगाई मलाई

Lyrics Submitted by Kiran

Enjoy the lyrics !!!