DamnLyrics - The center provides all the lyrics

Bhatkai Dinchu - Prakash Ojha



     
Page format: Left Center Right
Direct link:
BB code:
Embed:

Bhatkai Dinchu Lyrics


Song: भत्काई दिन्छु
आगो ताप्नु मू-हुडाको...
हो हो....हो हो हो...
आगो ताप्नु मु-हुडाको
कुरो सून्नु बु-हूढाको
हाम्रा बजेले भनेको
की त गरी खानु , की त मरी जानु
की त बिहे गर्नु ,की त काशी जानु
बाऊ पनी हुन सकीन ... नी नारन
राम्रो छोरो बन्न सकीन.....
बाऊले बिहे गरदेनन पोर पनि
भतकाई दिन्छु बाख्राको खोर पनि
ला जा..
-Music....
(हिऊ पर्यो ठक-ठकी जाडो भो)2

एकलो जीवन आफैलाई घाँडो भो
घाँडो भो...
पानी है पर्यो सालघारी करायो
भुन्टी है सीत मक्ख परी
मस्की-मस्की हिड़ने, मेरो रहर हरायो....
बाऊले बिहे गरदेनन पोर पनी
भतकाई दिन्छु बाख्राको खोर पनी
ला जा...
-Music......follow YouTube: dilligurung-familychannel
तल्ला घरे लिखे पनी बिदेश तीर गयो
माथ्ला घरे खुइलेले पनी घोरले छोरो पायो
आमा मेरी सधई भरी ,पूजा पाठमै ब्यास्त
मामा-माइजु ,काका-काकी,आफ्नै धुनमा मस्त
पनी है पर्यो सालघारी करायो
भुन्टी है सित मक्ख परी
मस्की-मस्की हिंडने मेरो ,रहर हरायो...
हाम्रा बजेले भनेको
गाऊँ-गाऊँ डुल्नु ,सहर सबै घुम्नु
राम्री एउटी छान्नु ,नत्र काशी जानु
सबै केटी राम्रा हुदैनन ... नी नारान
राम्रो जती हाम्रा हुदैनन ...
बाऊले बिहे गरदेनन पोर पनी
भत्काई दिन्छु सुंगूरको खोर पनी
ला जा...
Vocal/music: Prakash Ojha
Lyrics Submitted by DILLI GURUNG

Enjoy the lyrics !!!