Maitighar timro hoina - Natikaji
| Page format: |
Direct link:
BB code:
Embed:
Maitighar timro hoina Lyrics
माइतीघर तिम्रो होइन पराई घर जाउ
बिदा लिई कहिले काहिं जन्म घर आउ ।
कस्तो हुन्छ वरको घर कस्तो हुन्छ पर
तिमीलाई जिन्दगीमा लाग्दो होला डर
कठै तिम्रो आंगनमा बज्न थाल्छ बाजा
बाबा तिम्रो मन अनि रुन थाल्छ होला ।।
जन्मघर भन्दा ठुलो कर्मघर ठान
हामीलाई भन्दा धेरै अव पराईलाई मान
सुंक्क सुक्क गर्न छोड आंशु पुछी दिन्छौं
फलोस फुलोस तिम्रो जिवन आशिस यहि दिन्छौं ।।
Lyrics Submitted by Bharat Kumar Shakya
Enjoy the lyrics !!!